खेलकुद

हिउँदे ओलम्पिकको तयारीमा चीन

 साउन २४, २०७८

लक्ष्मी लम्सालबेइजिङ, साउन २४ जापानको टोकियोमा ग्रीष्मकालीन ओलम्पिक समापन नहुँदै चीनले आसन्न हिउँदे ओलम्पिकको तयारी तीव्र पारेको छ । सन् २०२२ को हिउँदे ओलम्पिक तथा पारा-ओलम्पिकको उद्घाटन तथा समापन समारोह…

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस सुधारमा गोहिल

 साउन २४, २०७८

काठमाडौँ, साउन २४ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ । गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको…

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

 साउन २४, २०७८

काठमाडौँ, साउन २४ : राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । दक्षिण…

भूपू गोर्खाकी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

 साउन २४, २०७८

लण्डन, साउन २४ : भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता…

‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’

 साउन २३, २०७८

काठमाडौं, भदौ ११ : युभेन्ट्सले पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बिक्रि गर्न चाहेको जनाएको छ । ३६ वर्षीय रोनाल्डोको युभेन्ट्ससँगको सम्झौता सकिन अझै एक वर्ष बाँकी छ । यूडिनिज बिरुद्धको खेलमा…

बार्सिलोनाबाट विदाइबारे मेस्सीले आइतबार सार्वजनिक प्रतिक्रिया दिँदै

 साउन २३, २०७८

म्याड्रिड, साउन २२ : बार्सिलोनाबाट विदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्बजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेसीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिनुहुने भएको छ । क्लबले उहाँलाई…

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पोखरामा

 साउन २३, २०७८

कास्की, साउन २३ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम…

टोकियो ओलम्पिक : मात्र २४ स्वर्णको नतिजा बाँकी

 साउन २३, २०७८

काठमाडौं, साउन २३ : टोकियो ओलम्पिक २०२० मा अब मात्र २४ स्वर्णको नतिजा आउन बाँकी छ । आइतबारसम्म चल्ने टोकियो ओलम्पिकको बाँकीको दुई दिनमा २४ स्वर्णको नतिजा आउन बाँकी रहँदा चीनले…

पहिलो पारीमा भारतलाई ९५ रनको अग्रता

 साउन २३, २०७८

काठमाडौं, साउन २३ : इंग्ल्याण्ड बिरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा भारतले ९५ रनको अग्रता लिएको छ । जवाबमा तेस्रो दिन नै आफ्नो दोस्रो पारीको सुरुवात गरेको इंग्ल्याण्डले वर्षाले खेल अबरुद्ध…

बङ्गलादेशको ऐतिहासिक जित, अष्ट्रेलियाको लगातार पाँचौं श्रृखंला हार

 साउन २३, २०७८

काठमाडौं, साउन २३ : बङ्गलादेशले अष्ट्रेलियालाई हराएर इतिहास बनाएको छ । घरेलु मैदानमा बङ्गलादेशले तेस्रो तथा अन्तिम टी ट्वान्टीमा दश रनले हराउँदै क्रिकेटको कुनै पनि स्वरुपमा अष्ट्रेलिया बिरुद्ध श्रृखंला जितेको यो…