खेलकुद

पीएसजीमा च्याम्पियन्स लिग जित्ने मेस्सीको सपना

 साउन २८, २०७८

काठमाडौं, साउन २७ : बार्सिलोनाबाट पेरिस सर्नुभएका अर्जेन्टाइन फुटबलर लियोनल मेस्सीले आफू पीएसजीमा आबद्ध भएपछि एक पटक फेरी च्याम्पियन्स लिग जित्ने सपना बुनेको बताउनुभएको छ । उहाँले च्याम्पियन्स लिग जित्न पीएसजी…

दोस्रो टेष्टको पूर्बसन्ध्यामा भारतको चिन्ता थपियो

 साउन २८, २०७८

काठमाडौं, साउन २७ : इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलको पूर्बसन्ध्यामा खेलाडी चयनलाई लिएर भारतीय क्रिकेट ब्यवस्थापन चिन्तित भएको छ । तीब्र गतिका बलर श्रद्धुल ठाकुर घाइते हुनुभएको छ । भारतले बिहीबारदेखि…

न्युजिल्याण्डले विश्वकप टी ट्वान्टी खेल्ने टोलि घोषणा ग-यो

 साउन २७, २०७८

काठमाडौं, साउन २६ : न्युजिल्याण्ड क्रिकेटले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलिको घोषणा गरेको छ । उसले भारत, बङ्गलादेश र पाकिस्तान भ्रमणका लागि समेत टोलिको घोषणा गरेको हो…

बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

 साउन २७, २०७८

कास्की, साउन २६ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ । राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली आज साँझ हवाईमार्गबाट पोखरा आएको हो । भोलिदेखि…

टोकियो ओलम्पिक सम्पन्न, अमेरिका शीर्ष स्थानमा रह्यो

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : निर्धारित समयभन्दा करिब एकवर्ष पछि सुरु भएको टोकियो ओलपिम्पक सफलतापूर्बक सम्पन्न भएको छ। आयोजक शहर टोकियोमा दैनिक कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गरेपनि जापानले ओलम्पिकलाई सफलतापूर्बक सम्पन्न…

नेपालको प्रस्ताब अस्वीकृत, १३ औं साफ माल्दिभ्समा हुने

 साउन २५, २०७८

काठमाडौं, साउन २५ : दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको १३ औं संस्करण माल्दिभ्सले आयोजना गर्ने तय भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म साफ च्याम्पियनशीप माल्दिभ्समा हुने तय भएको हो…

बार्सिलोनाका सर्जियो अग्वेरो दश साता मैदान बाहिर रहनुहुने

 साउन २५, २०७८

काठमाडौं, साउन २५ : बार्सिलोनाका स्ट्राइकर सर्जियो अग्वेरो दश साताका लागि खेल मैदान बाहिर रहनुहुने भएको छ । पट्टामा आएको चोटका कारण उहाँ मैदान बाहिर रहनुहुने भएको बार्सिलोनाले एक वक्तब्य जारी…

पत्रकार सम्मेलनमा मेस्सी भक्कानिए

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : लियोनल मेस्सी बार्सिलोना छोड्ने घोषणा गर्ने क्रममा भावुक हुनुभएको छ । उहाँले आफू र आफ्नो परिवार घरमै बस्नेमा विश्वस्त भएको बताउनुहुँदै भावुक हुनुभयो । आइतबार आयोजित पत्रकार…

महिला भलिबलमा अमेरिकालाई स्वर्ण

 साउन २५, २०७८

काठमाडौं, साउन २४ : विश्व खेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई…

पारसको ७७ नंको जर्सी अन्य खेलाडीले प्रयोग नगर्ने

 साउन २५, २०७८

काठमाडौँ, साउन २४ : क्रिकेटमा प्रत्येक खेलाडीका लागि जर्सीको विशेष महत्व रहन्छ । जर्सीमा लेखिएको नम्बर पनि खेलाडीको पहिचान हो । विश्वका हरेक खेलाडीले जर्सीमा नं प्रयोग गरेजस्तै नेपाली क्रिकेट…