खेलकुद
यूरोपेली फुटबल संघले बाहिरि दर्शकमाथिको प्रतिबन्ध हटायो
काठमाडौं, भदौ २२ : यूरोपेली फुटबल संघ (यूइएफए)ले यूरोपेली क्लब फुटबलको खेल हेर्ने बाहिरि दर्शकमाथिको प्रतिबन्ध हटाएको छ । दर्शकले अब घरेलु मैदान बाहिरको च्याम्पियन्स लिग, यूरोपा लिग र यूरोपा कन्फेरेन्स…
पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी
काठमाडौँ, भदौ २२ : पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो । ओमानको अल…
अन्तर्राष्ट्रिय एकदिबसीयमा आसिफ, कुशल र बिक्रमले ‘डेब्यु’ गर्नुभयो
काठमाडौं, भदौ २२ : अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटमा नेपालका तीन जना क्रिकेटरले ‘डेब्यु’ गरेका छन् । ओमान भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोलिले लिग २ को तयारी स्वरुप पपुवान्यूगिनी बिरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय…
प्रत्येक दुई वर्षमा विश्वकप फुटबल गर्ने प्रस्ताबमा यूरोपेली संघको असहमति
काठमाडौं, भदौ २२ : यूरोपेली फुटबल संघ (यूइएफए)ले प्रत्येक दुई वर्षमा फुटबल विश्वकप आयोजना गर्ने प्रस्तावमा असहमति जनाएको छ । यूइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिनले प्रत्येक दुई वर्षमा आयोजना गर्दा विश्वकप फुटबल…
बङ्गलादेशको महिला फुटबल टोली नेपाल आइपुग्यो
काठमाडौं, भदौ २१ : बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । राष्ट्रिय महिला टोलीले बङ्गलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय स्पर्धा खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घका अनुसार बिहान…
इंग्ल्याण्डले एन्डोरालाई हरायो
काठमाडौं, भदौ २१ : इंग्ल्याण्डले एन्डोरामाथि सहज जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा इंग्ल्याण्डले एन्डोरामाथि ४–० को जित हात पारेको हो…
लुकाकूले बेल्जियमका लागि १०० औं खेल पुरा गर्नुभयो
काठमाडौं, भदौ २१ : रोमेलु लुकाकूले बेल्जियमको प्रतिनिधित्व गरी १०० औं अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएको छ । विश्वकप फुटबल छनोट खेलमा बेल्जियमले चेक रिपब्लिकलाई हराउँदा लुकाकूले ६७ औं अन्तर्राष्ट्रिय गोल पुरा गर्नुभयो…
ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट नाटकीय रुपमा स्थगित
काठमाडौं, भदौ २१ : ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप फुटबल २०२२ को छनोट खेल स्थगित भएको छ । ब्राजिली स्वास्थ्य अधिकारीहरुले मैदानमै प्रबेश गरेर खेल अबरुद्ध गरेका हुन । ब्राजिलको नेउ क्विमिका…
मिसबाह उल हक र वकार यूनुस प्रशिक्षकबाट राजीनामा दिनुभयो
काठमाडौं, भदौ २१ : पाकिस्तान क्रिकेट टोलिका प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार यूनुसले राजीनामा दिनुभएको छ । सोमबार बिहान दुबैजनाले पाकिस्तान क्रिकेट बोर्डलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको…
मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपाल भारतसित पराजित
काठमाडौँ, भदौ २० : भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१