खेलकुद
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
काठमाडौँ, २३ साउन : भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को…
काभा महिला भलिबलमा इरान तेस्रो
काठमाडौँ, २३ साउन : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज…
पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस, २३ साउन : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन,…
काभा वुमन्स नेसन्स लिग फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाडौँ, २३ साउन : नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको…
काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने
काठमाडौँ, २२ साउन : नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा हराएपछि…
श्रीलङ्कालाई हराउँदै भारत काभा भलिबलको फाइनलमा
काठमाडौँ, २२ साउन : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल…
पेरिस ओलम्पिक : २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
पेरिस, २२ साउन : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कांस्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अस्ट्रेलिया,…
नेपालले मल्दिभ्सलाई हरायो, सेमिफाइनलमा इरानसँग खेल्ने
काठमाडौ २१ साउन : काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा…
ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोलीको अर्को हार
काठमाडौँ, २० साउन : नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ । आइतबार भएको खेलमा भेनकुवर नेपालका कप्तान रोहितकुमार पौडेल सम्मिलित…
आर्मीमाथि एनआरटीको फराकिलो जित
काठमाडौँ, २० साउन : न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा एनआरटीले…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
बाजुरामा पाँच रेक्टरको भूकम्प
पुष ०६, २०८१
कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन
पुष ०९, २०८१