खेलकुद

ईपीएल टी–२० : विराटनगरलाई हराउँदै चितवनको जित

 असोज १०, २०७८

काठमाडौं, असोज १० : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल्) टी–२० क्रिकेटअन्तर्गत आइतबारको खेलमा चितवन टाइगर्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर वासिवर्सलाई दुई…

भलिबलमा त्रिभुवन आर्मी क्लब विजयी

 असोज १०, २०७८

काठमाडौं, असोज १० : राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद (परिषद्) राखेपको कभर्डहलमा…

ईपीएल टी–२० आजबाट शुरु, ललितपुर र काठमाडौं खेल्दै

 असोज १०, २०७८

काठमाडौं, असोज ९ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार मध्याह्न सवा १२ बजेदेखि खेल शुरु हुनेछ ।…

हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

 असोज ०७, २०७८

काठमाडौँ, असोज ७ : अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर…

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

 असोज ०७, २०७८

काठमाडौं, असोज ७ : एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई…

नेपाली धावक पार्की जर्मनी जाने

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष…

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले…

नेपालको एसियन कप खेल्ने सपना अधुरै

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह…

जिम्बावेकी खेलाडीलाई पराजित गर्दै सेनाकी चन्द्रकला दोस्रो चरणमा

 असोज ०४, २०७८

काठमाडौँ, असोज ४ : रसियाको मस्कोमा जारी ५८औँ विश्व सैनिक बक्सिङ प्रतियोगीतामा २०२१ अन्तर्गत महिलातर्फ ५७ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्नुभएको छ…

सनिललाई सफलता

 असोज ०४, २०७८

काठमाडौं, असोज ४ : ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलोमा आज पहिलो भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३…