खेलकुद
यु २३ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न ताजकिस्तान प्रस्थान
काठमाडौँ, कात्तिक २ : नेपालको यु २३ राष्ट्रिय फुटबल टिम मङ्गलबार बिहान एएफसी यु २३ एसियन कप छनोट प्रतियोतिगामा खेल्न ताजकिस्तान प्रस्थान गरेको छ । सो प्रतियोगता अक्टोबर २३ देखि ३१…
पोखरामा महिलाको ‘पावर लिफ्टिङ च्याम्पियनसिप’
कास्की, कात्तिक १ : महिला खेलाडीको खेल व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा यही कात्तिक ५ र ६ गते पहिलो संस्करणको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप’ हुने भएको छ…
पन्ध्रौं कन्यादेवी कपको उपाधि तल्लो चिप्लालाई
लमजुङ, कात्तिक १ : लमजुङको मस्र्याङदी गाउँपालिका ४ मिप्रामा सञ्चालित पन्ध्रौं कन्यादेवी कप २०७८ को उपाधी लालीगुराँस युवा क्लब तल्लोचिप्लाले हात पारेको छ । कन्यादेवी युवा क्लब मिप्राले हिन्दुहरुको महान पर्व…
साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत
काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा…
फुटबल खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं, कात्तिक १ : सरकारले नेपाली फुटबलकाे राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ । साथै फुटबलका कोचहरुलाई तीन लाख दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साफ…
साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत
काठमाडौं, कात्तिक १ : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा…
क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान
काठमाडौं, कात्तिक १ : नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा साेमबार दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि पुरूष…
१३औँ साफमा भारत आठौँ पटक च्याम्पियन, नेपाल सार्कको पावर हाउसकाे हैसियतमा
काठमाडौँ, असोज ३० : दक्षिण एसियाली फुटबलमा नेपाल सँधै एक सशक्त टिमको रूपमा रहिआएको छ । त्यसैले दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिन्सिपलाई नेपालले सँधै आफ्नाे प्रतिष्ठाको विषय…
साफ फाइनलमा पहिलाे पटक नेपाल, आज भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, असोज ३० : माल्दिभ्सको राजधानी मालेमा भइरहेको दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । साफ फुटबल प्रतियोगितामा पहिलो पटक नेपाल फाइनल खेल्दैछ । शनिबार…
साफ च्याम्पियनसिप : दुई निर्णायक मोड पार गर्दै नेपालकाे फाइनल यात्रा तय
काठमाडौँ, असोज २७ : दक्षिण एसियाली क्षेत्रमा नेपाल फुटबलमा सँधै सशक्त टिमको रुपमा रहेको छ । यद्यपि साफ च्यामिपयन्सिपको १२ औं संस्करण सकिँदा पनि नेपालले यस प्रतियोगिताको फाइनल खेल्न सकेको थिएन…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
पुष २९, २०८१