खेलकुद

प्रदेश १ र लुम्बिनीको विजयी सुरुवात, मोहमदले लिए सात विकेट

 मंसिर ०७, २०७८

काठमाडौँ, मङ्सिर ७ : प्रदेश १ र लुम्बिीनी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित टियू मैदानमा सोमबार भएकको खेलमा प्रदेश १ ले बागमती…

टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा कतारलाई नेपालले ६१ रनले हरायाे

 मंसिर ०१, २०७८

काठमाडौं, मंसिर १ : कप्तान रुविना क्षेत्रीको अर्धशतकीय पालिको सहयोगमा नेपालले बुधबार दोस्रो टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियाेगितामा कतारलाई ६१ रनले हराएर तीन खेलको शृखंला जितेको छ । पहिलो दुई खेल…

अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबलमा चयन

 मंसिर ०१, २०७८

साओ पावलो, मङ्सिर १ : ब्राजिलसँग बुधबार गोलरहित बराबरीमा खेलेको अर्जेन्टिना आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगतामा चयन भएको छ । दक्षिण अमेरिकी समूहबाट ब्राजिल पहिले नै विश्वकपमा चयन भइसकेको…

विश्व बक्सिङका अध्यक्ष उमर नेपालमा

 मंसिर ०१, २०७८

काठमाडौँ, मङ्सिर १ : विश्व बक्सिङ महासंघ (आइबा)का अध्यक्ष रुसका उमर क्रेमलेभ बुधबार विहान नेपाल आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको विशेष निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित आठ सदस्सीय टोली आठमाडौँ आउनुभएको…

विश्वकप टि २० प्रतियोगिताको उपाधि अष्ट्रेलियालाई

 कार्तिक २९, २०७८

दुबई (संयुक्त अरब इमिरेट्स), कात्तिक २९ : अस्ट्रेलियाले आइतबार छिमेकी देश न्युजिल्यान्डलाई आठ विकेटले हराएर विश्वकप टि२० प्रतियोगिताको उपाधि जितेको छ । सबभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले…

एमबापेको चार गोलपछि विश्व विजेता फ्रान्स र बेल्जियम विश्वकपमा चयन

 कार्तिक २८, २०७८

पेरिस, कात्तिक २८ : किलियन एमबापेले चार गोल गरेपछि विश्व विजेता फ्रान्सले शनिबार राति काजखस्तानलाई ८–० ले हराएर आगामी वर्षको हुने विश्वकप फुटबल प्रतियोगितामा स्थान सुनिश्चित गरेको छ । सोही राति…

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

 कार्तिक २८, २०७८

काठमाडौं, कात्तिक २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आज कतार प्रस्थान गरेको छ । नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज…

अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीलाई सम्मान

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १७ : लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार दीक्षान्त समारोहमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वयलाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले महिला तेक्वान्दो खेलाडी आयशा शाक्य, निशा दर्नाललाई सम्मान…

अल्मुताइरीको दोस्रो पाली, फिफा वरीयतामा सुधार योजना

 कार्तिक १६, २०७८

काठमाडौँ, कात्तिक १६ : नेपाली फुटबलमा सबभन्दा अस्थिर पद हो, राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले लामो समयसम्म प्रशिक्षकलाई विश्वास गरेको उदाहरण कम छ । नेपालमा एउटा…

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

 कार्तिक १६, २०७८

बैतडी, कात्तिक १६ : बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब…