खेलकुद

स्पेनिस ला लिगामा बार्सिलोनाको सानदार जित

 मंसिर १२, २०७८

काठमाडौं, मङ्सिर १२ : स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा ३–१ गोलले हरायो । बार्सिलोनाको सहज जितमा फ्रान्की डि…

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

 मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले शहिद स्कमारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा मनाङले हिमालयन शेर्पा…

‘ए’ डिभिजन लिग : लगातार हारले दबाबमा एपीएफ

 मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : विभागीय टोलीको एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो हार खेपेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफ च्यासल युथ क्लबसँग १–० गोलले हरायो…

राखेप सदस्य सचिवका लागि दीपक बिष्टसहित १८ जनाको आवेदन

 मंसिर ११, २०७८

काठमाडौँ, मङ्सिर ११ : नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टसहित १८ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद…

‘ए’ डिभिजन लिग : सातदोबाटोद्वारा थ्रीस्टार पराजित

 मंसिर १०, २०७८

काठमाडौँ, मङ्सिर १० : शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार…

टी–ट्वान्टी महिला क्रिकेट : मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

 मंसिर १०, २०७८

काठमाडौँ, मङ्सिर १० : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । विश्वकप एसिया…

एसियन यु–१४ -याङकिङ टेनिस : स्वर्ण पदकमा नेपालको ‘क्लिन स्विप’

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : एसियन यु–१४ -याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को चारै स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । बिहीबार भएको सिंगल्स फाइनलको ब्वाइज/गर्ल्स दुवैमा नेपाली खेलाडीले शीर्षस्थान हात पार्दै स्वर्णमा…

यू–१९ पुरुष क्रिकेट प्रतियोगिता : प्रदेश १ र २ विजयी

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : यू–१९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार प्रदेश १ र प्रदेश नम्बर २ विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई…

विश्वकप एसिया छनोट खेलअन्तर्गत नेपालद्वारा कुवेत पराजित

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ । संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा…

रियल म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा

 मंसिर ०९, २०७८

काठमाडौँ, मङ्सिर ९ : स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा मोल्दोभाको एफसी सेरिफलाई उसैको मैदानमा ३–० गोलले हराउँददै रियलले नकआट…