खेलकुद
सेन्ट्रल जोन भलिबल टोलीको विदाई
काठमाडौँ, पुस ४ : बंगलादेशको ढाकामा डिसेम्बर २१ द्येखि २९ तारिखसम्म आयोजना हुने एभीसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागि हुने नेपाली टोलीलाई आइतबार विदाई गरिएको छ । च्याम्पियनसिपमा…
विधान र विशालको जोडीलाई हरिसिद्धि ब्याडमिन्टन उपाधि
काठमाडौँ, पुस ४ : कास्कीका विधान अधिकारी र विशाल खड्को जोडीले हरिसिद्धि खुल्ल ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभएको छ । आइतबार भएको फाइनलमा उक्त जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज…
तेक्वान्दोमा अनुज्ञालाई स्वर्ण
काठमाडौँ, पुस ४ : कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटाले बागमतीस्तरीय दोस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । जैशीदेवल युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ४२–४६ केजीको…
पीएम कप क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा
धनगढी, पुस ४ : लुम्बिनी प्रदेश र प्रदेश १ धनगढीमा जारी प्रधानमन्त्री (पीएम) कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । समुह ‘ए’ तर्फ आफ्नो दुबै खेलमा जित…
हिमालयन शेर्पाको सानदार जित
काठमाडौँ, पुस ४ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सानदार जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोलले हरायो ।…
साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै
काठमाडौँ, पुस ४ : बङ्गलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिपमा आइतबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा अपरान्ह २ः४५ बजे हुने खेलमा नेपाल जितको खोजीमा…
प्रदेश १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात
सुदूरपश्चिम, पुस ३ : धनगढीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेश विजयी सुरुआत गरेका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको…
घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लिगको शीर्ष स्थानमा
कास्की, पुस ३ : मनाङ मस्र्याङदी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’…
थ्रीस्टार र एनआरटीको बराबरी
काठमाडौँ, पुस ३ : थ्रीस्टार र न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टार र एनआरटी…
टेबलटेनिसमा दीप च्याम्पियन
काठमाडौँ, पुस १ : नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बन्नु भएको छ । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१