खेलकुद

एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।  पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले…

दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

 साउन ३१, २०८१

काठमाडौँ, ३१ साउन : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।  दशरथ रङ्गशाला खेल्न नमिल्ने…

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक…

बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

 साउन ३०, २०८१

ढाका, ३० साउन : बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।  बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ…

स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : २१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार एक कार्यक्रमबिच अवार्डको मिति घोषणा गरेको हो…

१०औँ राष्ट्रिय खेलकुदको कार्यविधि बन्यो

 साउन ३०, २०८१

काठमाडौँ, साउन : कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ ।  बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल…

कर्पोरेट टी–१० क्रिकेट हुने

 साउन ३०, २०८१

काठमाडौँ, ३० साउन : भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ । २० टोलीले सहभागिता रहने लिगलाई गोदावरी स्टिल्सले मुख्य प्रायोजन गर्नेभएको…

एएफसी च्यालेन्ज लिग : भुटानको पारो एफसी विजयी

 साउन २९, २०८१

काठमाडौँ, २९ साउन : एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक चरणको खेलमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा पारो एफसीले…

अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता

 साउन २९, २०८१

न्यूयोर्क (अमेरिका) : इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि…

चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू

 साउन २९, २०८१

काठमाडौँ, २९ साउन : सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले…