खेलकुद

नेपाल युएईसँग ६८ रनले पराजित, टी-२० विश्वकप खेल्ने सपना अधुरै

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : नेपाल टी-२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । ओमानको मस्कटस्थित…

टी ट्वान्टी महिला क्रिकेटः सुदूरपश्चिम प्रदेशको जीत

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स-११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स-११…

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

 फागुन १०, २०७८

कञ्चनपुर, फागुन १० : कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप…

पुलिस र एपिएफको खेल बराबरीमा

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ…

नेपालले विश्वकप खेल्न १७६ रनको विशाल लक्ष्य पायो

 फागुन १०, २०७८

काठमाडौँ, फाल्गुन १० : आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई) ले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ । ओमानको…

एलपिएलमा शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

 फागुन ०९, २०७८

धनगढी, फागुन ९ : धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका खेलमा कञ्चनपुरको दोधाराको शारदा सरस्वती विद्यालय र काठमाडौँको हिमालयन ह्वाइट हाउस स्कुल विजयी भएका छन् । पहिले…

राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । ओमानमा जारी…

शहीद स्मारक ‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेशनमा

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सातदोबाटो…

विश्वकप क्रिकेट छनोट : क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट…

किसुनजी स्मृति हाफ म्याराथन चैतमा

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : दोस्रो संस्करणको किसुनजी स्मृति खुला हाफ म्याराथन चैत १९ गते हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको आयोजनामा काठमाडौँमा हुने म्याराथनमा राष्ट्रियदेखि सबै स्तरका…