खेलकुद

फिफा वरीयतामा नेपाल एक स्थान खस्कियो

 चैत १७, २०७८

काठमाडौँ, चैत १६ : विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान खस्किएर १६८औँ स्थानमा झरेको हो । यसअघि नेपाल…

बैंक अफ बरोडालाई टेबलटेनिसमा दोस्रो स्वर्ण

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई…

टी–ट्वान्टी क्रिकेट सिरिज : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का…

गल्फमा सुवासको अग्रता कायमै

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : सूर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न अ‍ोपनको दोस्रो दिन पनि एमेच्योर गल्फर सुवास तामाङले अग्रता कायम राख्नुभएको छ । पोखरा स्थित पार ६८ को हिमालयन गल्फ कोर्समा…

एसियन कप छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी एसियन कप छनोट खेलको तयारीमा लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले…

त्रिदेशीय टी–२० सिरिज : नेपालले पपुवा न्युगिनीलाई २०४ रनको लक्ष्य दियो

 चैत १७, २०७८

काठमाडौँ, चैत १७ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई जीतका लागि २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले…

शहीद स्मारक बी डिभिजन लिग : खुमलटारको जित

 चैत १७, २०७८

बागमती, चैत १७ : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री…

नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा

 चैत १७, २०७८

दमक, चैत १७ : डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब काठमाडौँ यहाँ जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले…

प्रधानसेनापति ट्रफी २०७८ सुरु (फोटो फिचर)

 चैत १६, २०७८

काठमाडौं, चैत १६ : नेपाली सेनाका चार वटै कमाण्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि सुरु भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी…

नेपालको ध्यान सिरिज जित्नेमा : सन्दीप

 चैत १६, २०७८

काठमाडौँ, चैत १६ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपालको एउटै ध्यान त्रिदेशीय टी–२० सिरजि जित्ने रहेको बताउनुभएको छ । कीर्तिपुर मैदानमा लगातार दोस्रो जित निकालेपछि कप्तान सन्दीपले सबैको…