खेलकुद
मच्छिन्द्र र श्रीलंकन ब्लु स्टारको खेल मंगलबार
काठमाडौँ, चैत १९ : एएफसी कप छनोट २०२२ को प्लेअफमा मंगलबार नेपालको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलको सम्पूर्ण तयारी पूरा भएको…
सुदूरपश्चिम स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक
कैलाली, चैत १९ : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको बर्ष पुरुष खेलाडी र बर्ष…
नेपाल अपराजित रहँदै फाइनलमा : सोमबार पीएनजीसँग उपाधिका लागि भिडन्त
काठमाडौँ, चैत १९ : नेपाल अपराजित रहँदै त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले…
मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
कैलाली, चैत १९ : नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९…
१७औँ राष्ट्रिय तेक्वान्दो : रन्जित र हेमन्त फाइनलमा
काठमाडौँ, चैत १८ : बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि फाइनलमा प्रवेश गर्नुभएको छ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार देखि सुरु…
दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीलाई
दमक, चैत १८ : मनाङ मस्र्याङ्दी क्लब काठमाडौँले यहाँ सञ्चालित दमक गोल्डकपको उपाधि हात पारेको छ । आज भएको उपाधि खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङले…
टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित
काठमाडौँ, चैत १८ : त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा…
अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा
काठमाडौँ, चैत १८ : मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता…
मौवाफाँटमा खेलमैदान निर्माण सुरु
बेनी, चैत १८ : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान…
बक्सिङ टोली थाइल्यान्ड जाने
काठमाडौँ, चैत १७ : थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दैछ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१