खेलकुद

उमा कुङफुमा नेपाललाई तीन स्वर्ण

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र…

महिला क्रिकेट : नेपाल युगान्डासँग पराजित

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२…

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ | कीर्तिपुरस्थित त्रिवि…

युगाण्डाविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध पाँच खेलको टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…

एफए कप : चेल्सीलाई हराउँदै लिभरपुल च्याम्पियन

 जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : एफ एक कप फुटबलको उपाधि लिभरपुलले जितेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई  टाइब्रेकरमा ६–५ गोलले हरायो । खेलको निर्धारित…

एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले…

इन्टर मिलानलाई कोपा इटालिया उपाधि

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो । इन्टरको…

म्यानचेस्टर सिटी उपाधि मुखमा

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : वल्भ्समाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि मुखमा रहेको  छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ५–१ गोलले हरायो । एकपक्षीय खेलमा सिटीलाई…

अन्तर्राष्ट्रिय सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : नेपाल क्रिकेट सघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको…

नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग टी–२० खेल्ने

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको…