खेलकुद
नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित
काठमाडौँ, जेठ २० : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ । अमेरिकाको…
एसीसी महिला टी–२० : नेपालको पहिलो खेल भुटानसँग
काठमाडौं, जेठ १९ : मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । एसीसीले सार्वजनिक गरेको तालिका अनुसार…
युक्रेन विश्वकप छनोट नजिक
काठमाडौं, जेठ १९ : छिमेकी देश रुसी आक्रणको चपेटामा परेको युक्रेन कतार विश्वकप २०२२ छनोट नजिक पुगेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार राति भएको प्लेअफ सेमिफाइनल खेलमा युक्रेनले स्कटल्यान्डलाई ३–१…
कैदीबन्दीका लागि फुटबल
काठमाडौँ, जेठ १८ : सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल…
क्रिकेट खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय…
ज्ञान टाइगरलाई बास्केटबल उपाधि
काठमाडौं, जेठ १६ : पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि ज्ञान टाइगरले जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा सोमबार भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२…
नेपाली क्रिकेट टोली अमेरिकामा
काठमाडौं, जेठ १६ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा आयोजना हुन लागेको त्रिदेशीय सिरिज खेल्न नेपाली टोली अमेरिका पुगेको छ । नेपाली टोली आइतबार अमेरिका…
गुजरात डेब्युमै च्याम्पियन
काठमाडौं, जेठ १६ : नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजराज पहिलो सहभागितामै च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति…
युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्व ४६ करोड बजेट
काठमाडौं, जेठ १५ : सरकारले आर्थिक बर्ष २०७९/८० का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय…
सरकारले एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन गरिने
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माणकार्र्य सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१