खेलकुद

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो पोखरामा

 जेठ २३, २०७९

कास्की, जेठ २३ : नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले…

भलिबल विकासका सुत्राधार : ‘जगदीश गुरु’

 जेठ २२, २०७९

महेन्द्रनगर, जेठ २२ : जुनसुकै क्षेत्रमा पनि सफलता सहजै मिल्दैन । कठिन सङ्घर्ष गर्नुनै पर्छ । यस्तै खेल क्षेत्रमा निरन्तरको मेहनत र सङ्घर्षले सफल प्रशिक्षकका रुपमा परिचित भलिबल प्रशिक्षक जगदीशप्रसाद…

‘व्यावसायिक खेलको विकास गर्न प्रतियोगिता आवश्यक’

 जेठ २१, २०७९

बनेपा, जेठ २१ : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालमा व्यावसायिक खेलको विकासका निमित्त प्रतियोगिता आयोजना गर्न आवश्यक रहेको बताउनुभएको छ । काभ्रे (आइटिएफ) तेक्वान्दो सङ्घ र काभ्रे…

भलिबल संघको पूर्ण बैठक पोखरामा सुरु

 जेठ २१, २०७९

पोखरा, जेठ २१ : नेपाल भलिबल संघको केन्द्रीय कार्यसमितिको सातौ पुर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । बैठकमा मुख्य गरि सात वटा बिषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले…

नेपाल ओमानसँग पराजित

 जेठ २१, २०७९

काठमाडौं, जेठ २१ : एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार…

हाफ म्याराथनमा सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की पहिलो

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ । एक्काइस दशमलव एक किलोमिटरको हाफ काठमाडौँ, जेठ २१ :…

नेपाल युएईसँग पराजित

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस ९युएइ०सँग पराजित भएको छ । मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा…

हाफ म्याराथनमा पुरुषतर्फ पार्की र महिलातर्फ पछाइ प्रथम

 जेठ २१, २०७९

काठमाडौँ, जेठ २१ : कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम हुनुभएको…

यू–१९ महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

 जेठ २०, २०७९

काठमाडौं, जेठ २० : नेपालले आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट एसिया छनोट खेलमा विजयी सुरुवात गरेको छ । मलेसियामा शुक्रबार बिहान भएको खेलमा नेपालले कतारलाई ७९ रनले हरायो । मलेसियाको यूकेएम ओभल मैदानमा नेपालले…

नेपालसँग कतार पराजित

 जेठ २०, २०७९

काठमाडाँै, जेठ २० : नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार…