खेलकुद
एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
काठमाडौँ, जेठ २६ : एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–०…
जर्मनी र इङ्ल्यान्डको बराबरी
काठमाडौं, जेठ २५ : जर्मनी र इङ्ल्यान्डले युइएफए नेसन्स लिग फुटबलमा बराबरी खेलेका छन् । मंगलबार राति भएको लिग ‘ए’ समूह ३ को खेलमा जर्मनी र इङ्ल्यान्डले १–१ गोलको बराबरी खेलेका…
एसिया कप छनोट : नेपाल आज जोडनसँग भिड्दै
काठमाडौं, जेठ २५ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (बुधबार) राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाविर अल अहमद स्टेडियममा राति १ः०० बजे सुरु हुने खेलमा नेपाल…
खेलकुदमन्त्रीद्वारा नियुक्ति पत्र हस्तान्तरण
काठमाडौँ, जेठ २५ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका सुवास शाहीलाई आज नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ ।…
खेलमैदान बन्दै
बैतडी, जेठ २५ : बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको १० लाख लगानीमा एकसय मिटर लम्बाइ र ५०…
एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु
काठमाडौँ, जेठ २४ : चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरुत भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले…
‘खेलाडीको बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना होस्’
काठमाडौं, जेठ २४ : नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले सरकारले खेलाडीको लागि अभ्यास र बन्द प्रशिक्षण क्याम्प बाह्रै महिना सञ्चालन गर्नु पर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले…
महिला टी–ट्वान्टी क्रिकेट नेपाल विश्वकप छनोटबाट बाहिरियो
काठमाडौँ, जेठ २४ : आइसीसी उन्नाइस वर्षमुनि ९यु–१९० महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने…
थाइल्याण्डले नेपाललाई जितको लागि दियो ९० रनको लक्ष्य
काठमाडौँ, जेठ २४ : आईसीसी उन्नाइस वर्षमुनि ९यू–१९० महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल मैदानमा…
भूटानमाथि नेपालको जीत
काठमाडौँ, जेठ २३ : आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१