खेलकुद

खेलकूदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान

 जेठ ३०, २०७९

काठमाडौँ, ३० जेठ : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया…

नेसन्स लिग : दोस्रो जितसहित स्पेन शीर्ष स्थानमा, पोर्चुगल पराजित

 जेठ ३०, २०७९

काठमाडौं, ३० जेठ :  युइएफए नेसन्स लिग अन्तर्गत लिग ‘ए’ को खेलमा स्पेनले चेक रिपब्लिकलाई २(० ले पराजित गरेको छ । लिग ‘ए’ को समूह ‘बी’ मा स्पेनको यो दोस्रो…

तेक्वान्दोमा कमल र पार्वतीलाई स्वर्ण

 जेठ ३०, २०७९

काठमाडौं, जेठ २९ : नेपाल प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जित्नुभएको छ । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३०…

यू–२० टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

 जेठ २९, २०७९

काठमाडौं, जेठ २९ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारीका लागि ४० जना खेलाडि बन्द प्रशिक्षणका लागि छनोट गरेको छ…

प्रशिक्षक अलमुताइरी खतरामुक्त

 जेठ २९, २०७९

काठमाडौं, जेठ २९ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा कुवेतविरुद्ध खेल चलिरहेका बेला टेक्निकल बक्समा बेहोस भएर ढल्नुभएका नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अखिल नेपाल…

नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकियो

 जेठ २९, २०७९

काठमाडौँ, जेठ २९ : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र…

एसियन कप छनोट : नेपाल कुवेतसँग पराजित

 जेठ २९, २०७९

काठमाडौँ, जेठ २९ : ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह…

आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर

 जेठ २९, २०७९

काठमाडौं, जेठ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले…

एनएसजेएफ फुटशलको उपाधि टिम क्यानडालाई

 जेठ २७, २०७९

काठमाडौँ, २७ जेठ : नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेफ०ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ‘एनएसजेएफ फुटशल फेस्टिभल’को उपाधि टिम क्यानडाले जितेको छ । ललितपुरको च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आज…

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने

 जेठ २६, २०७९

काठमाडौँ, २६ जेठ : आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल…