खेलकुद

प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा

 असार ०३, २०७९

कास्की, असार ३ : गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०…

विशेष कबड्डी प्रशिक्षण सुरु

 असार ०२, २०७९

महेन्द्रनगर, २ असार : चीनमा हुने १९औैे एशियाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय महिला कबड्डी टिमले कञ्चनपुरको महेन्द्रनगरमा विशेष प्रशिक्षण सुरु गरेको छ । यहाँस्थित कभर्डहल परिसरमा रहेको जिल्ला कबड्डी सङ्घको…

दुुई गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु

 असार ०१, २०७९

हुुम्ला, असार १ : सिमकोट र खार्पुनाथ गाउँपालिकामा माध्यामिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्लास्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट गर्न सो प्रतियोगिता गाउँपालिकाले सञ्चालन गरेको हो ।…

एसियन कप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

 असार ०१, २०७९

काठमाडौं, असार १ : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग लज्जास्पद हार खेपेको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग…

कोस्टारिका विश्वकपमा छनोट

 असार ०१, २०७९

काठमाडौं, असार १ : कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल-२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोलले हरायो । कतारको…

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान सहजै पराजित

 असार ०१, २०७९

काठमाडौँ, असार १ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको…

खेलकुद विकासका लागि १७१ पालिकामा बजेट जाने

 जेठ ३१, २०७९

काठमाडौँ, ३१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खेल क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष १७१ पालिकामा बजेट जाने व्यवस्था गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको…

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।आगामी असार ३ गतेदेखि ११ गतेसम्म मलेसियामा हुने…

तेक्वान्दो : कोटेश्वर च्याम्पियन

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौँ महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । कोटेश्वर पाँच स्वर्ण, दुई रजत र पाँच कास्य पदकका साथ टिम च्याम्पियन बन्न…

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि टिम घोषणा, हिरन्मईको ठाउँमा मनिषा

 जेठ ३०, २०७९

काठमाडौं, ३० जेठ : एसीसी महिला टी(२० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना…