खेलकुद

देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’

 असार ०६, २०७९

  काठमाडौँ, असार ६ : युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल…

नेपालले बहराइनलाई हरायो

 असार ०६, २०७९

काठमाडौँ, असार ६ : एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै…

बाह्र स्वर्णसहित नेपाल च्याम्पियन

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : भारतको जयपुरमा आयोजना भएको दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल सोतोकान (एसकेडियुएन) १२ स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित च्यामिपयन…

राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने

 असार ०५, २०७९

काठमाडौँ, असार ५ : मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट,…

आरोप प्रत्यारोपबीच एन्फा निर्वाचन सोमबार

 असार ०५, २०७९

काठमाडौं, असार ५ : एक महिनादेखिको तयारी। तामझामका साथ उम्मेदवारी घोषणा। निर्वाचनका लागि करौडौं खर्च। एक महिनादेखि प्यानलका छुट्टाछुट्टै सम्पर्क कार्यलय। एक आपसमा आरोप प्रत्यारोप। जिल्ला दौड र मतदातालाई प्रभाविक…

एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

 असार ०४, २०७९

काठमाडौं, असार ४ : नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो । यसअघि शुक्रबार…

पालिका स्तरीय फुटबलको उपाधि मुसीकोटलाई

 असार ०४, २०७९

रुकुम पश्चिम, असार ४ : रूकुम पश्चिमको चौरजहारीमा आयोजित प्रथम पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि मुसीकोट नगरपालिकाले जितेको छ । चौरजहारी नगरपालिका २ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा चौरजहारी नगरपालिकालाई…

‘गुरिल्ला म्याराथन’को उपाधि दलबहादुर र मन्जुले लियो

 असार ०४, २०७९

रुकुमपूर्व, असार ४ : रुकुम पूर्वमा भएको चौथो गुरिल्ला म्याराथन प्रतियोगिता उपाधि दलबहादुर कुँवरले हात पारेको छ । शुक्रबार सम्पन्न म्याराथनमा ६२ किलोमिटर तर्फ प्रथम हुँदै कुँवरले उपाधि हात पारेको हो…

एसिसी महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : एसिसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको…

यू–१२ टिम टेनिसमा भारत पहिलो

 असार ०३, २०७९

काठमाडौं, असार ३ : भारत नेपाल आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा शुक्रबार पहिलो भएको छ । भारत छात्र/छात्रा दुवैमा पहिलो भएको हो ।…