खेलकुद
एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित
काठमाडौँ, असार २३ : नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले…
राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमका लागि टोलि परिचालन
काठमाडौँ, असार २२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको आज बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई…
छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा
गलेश्वर, असार २२ : मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिनुभएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिनुभयो । उहाँले सोच्नुभयो अब मेरो जीवन पनि पूर्ण हुने भयो…
भानु कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु
दमौली, असार २० : दुई सय नवौँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–१ भन्सारमा आजदेखि राष्ट्रिय खुल्ला नकआउट भानु कप फुटबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त…
‘खेलाडी राष्ट्रको गहना हुन्’
मोरङ, असार १९ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना रहेको बताउनुभएको छ । प्रदेश नं १ खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित प्रदेशबाट साफ, एशियन…
दिलीप स्मृति च्याम्पियन
काठमाडौँ, असार १९ : दिलीप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आज टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो…
ओन्टारियोविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौं, असार १९ : आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्थानीय ओन्टारियो क्लबविरुद्ध टी–२० अभ्यास खेल खेल्दैछ । ७ः१५ बजे सुरु हुने…
सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने
सप्तरी, असार १९ : सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ । जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने…
कमललाई रजत
काठमाडौँ, असार १७ : नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औँ दक्षिण…
एपीएफ र पुलिसको लगातार दोस्रो जित
काठमाडौँ, असार १५ : विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१