खेलकुद

पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

 असार २६, २०७९

काठमाडौं, असार २६ : नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो…

नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिले पूर्णता पायो

 असार २६, २०७९

काठमाडौँ, असार २६ : नवौँ राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भएबमोजिम गठन भएको कार्यकारी समितिले आज पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद…

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…

 असार २६, २०७९

कास्की, असार २६ : पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका…

इलिना विम्बल्डन च्याम्पियन

 असार २६, २०७९

काठमाडौं, अरास २६ : विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६,…

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

 असार २५, २०७९

काठमाडौँ, असार २५ : एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २५औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात…

नवौँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

 असार २४, २०७९

काठमाडौँ, असार २४ : युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताउनुभएको छ । नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी…

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

 असार २४, २०७९

काठमाडौं, असार २४ : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ । काठमाडौंमा शुक्रबार बसेको…

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

 असार २४, २०७९

वासिङ्टन, असार २४ : विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सयभन्दा बढी देश र यस क्षेत्रका…

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु

 असार २३, २०७९

कास्की, असार २३ : ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को…

कप्तान नगरकोटीका उपचारमा कमी हुँदैन’

 असार २३, २०७९

काठमाडौँ, असार २३ : युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले बिएण्डबी अस्पतालमा उपचाररत राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटीको उपचारमा राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आसन्न साफ…