खेलकुद

नवौं राष्ट्रिय खेलकुद क्रिकेट : पुलिसको दोस्रो जित

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : विभागीय टोलीको नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा सोमबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई…

एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता

 भदौ २७, २०७९

काठमाडौं, भदौ २७ : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ । नेम्वाङ र इन्फान्टिनोबीच सोमबार कतारको दोहामा…

तस्बिरमा महारानी एलिजाबेथका खेलकुद सम्झना

 भदौ २७, २०७९

महारानीलाई उनको पहिलो घोडाका रूपमा शेटल्यान्ड पोनी प्रजातिको घोडा दिइएको थियो। त्यसको नाम पेगी थियो। त्यो घोडा चार वर्षको थियो र ऊ ६ वर्षको भएपछिदेखि उनी त्यसमा सवार हुन थालिन्।…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने

 भदौ २७, २०७९

गण्डकी, भदौ २७ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने…

चितवन गोल्डकप : मकवानपुरविरुद्ध सिमराको सहज जीत

 भदौ २६, २०७९

भरतपुर, भदौ २६ : चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा नव जनजागृति युवा क्लब सिमराले सहज जीत निकालेको छ । नारायणगढको क्याम्पाचौरमा सम्पन्न उक्त खेलमा सिमराले मकवानपुर–११ लाई ३–१ गोलअन्तरले हराएको…

नवौं राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिसको जित

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत काठमाडौंमा जारी टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो…

प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्नुभएको हो । उहाँले…

बक्सिङ खेलाडी सुस्मालाई शिरीष फाउन्डेसनको सहयोग

 भदौ २६, २०७९

काठमाडौं, भदौ २६ : बक्सिङकी उदीयमान खेलाडी सुस्मा तामाङलाई शिरीष फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापना भएको फाउन्डेसनले सुस्माको खेलमा सहयोग गर्न आर्थिक र खेल सामग्री सहयोग गरेको…

मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष

 भदौ २६, २०७९

सिन्धुपाल्चोक, भदौ २६ : मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले…

महिला साफ च्याम्पियनसिपमा बङ्गलादेशले पाकिस्तानलाई हरायो

 भदौ २५, २०७९

काठमाडौँ, भदौ २५ : राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो…