खेलकुद
एनपिएल अक्सन : अनिल जनकपुरमा अनुबन्ध
काठमाडौँ, २० असोज : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई रु १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)…
तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड नेपालमा
गोदावरी (ललितपुर), १८ असोज : एष्ट्रोनोमी र एष्ट्रोफिजिक्ससम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड आजदेखि यहाँ सुरु भएको छ । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो ।…
ललितपुरले चितवनलाई हरायो
काठमाडौँ, १८ असोज : एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आजको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३–१ सेटले…
४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
चौतारा (सिन्धुपाल्चोक), १८ असोज : जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको…
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
काठमाडौँ, १८ असोज : त्रिकोणात्मक टि–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित…
विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
काठमाडौँ, १८ असोज : आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब…
एसिया रग्बी प्रतियोगिता शुक्रबारदेखि
काठमाडौँ, १७ असोज : ‘एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घका…
टि–ट्वान्टी : नेपालद्वारा ओमान पराजित
काठमाडौँ, १७ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।…
ऐरी विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
काठमाडौँ, १६ असोज : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका छन् । आइसिसीले आज जारी…
अन्तिममा सम्हालिन नसक्दा क्यानडासँग नेपाल चार विकेटले पराजित
काठमाडौँ, १६ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ । प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१