खेलकुद

टी-२० आई सिरिज : नेपालको विजयी सुरुवात, कतार आठ विकेटले पराजित

 चैत २६, २०८१

काठमाडौँ, २७ चैत : हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७…

एनएसएल फुटबलः काठमाडौँ रेजर्सको पहिलो जित

 चैत २५, २०८१

काठमाडौँ, २६ चैत : अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल…

एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो । योसँगै…

नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५०…

राष्ट्रिय खुला टी-२० क्रिकेटः स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

 चैत २२, २०८१

कास्की, २३ चैत : पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी…

नेपाल अफगानिस्तानसँग पराजित

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित…

नेपाल अफगानिस्तानसँग पराजित

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित…

अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती

 चैत २०, २०८१

काठमाडौँ, २१ चैत : अफगानिस्तानको यु–१९ पुरुष टोलीले एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाललाई जितका लागि ३०१ रनको विशाल लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा ‘टस’ जितेर…

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित

 चैत १८, २०८१

काठमाडौँ, १९ चैत : अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले…

नेपाल सुपर लिग : बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

 चैत १६, २०८१

काठमाडौं,१७ चैत : नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले…