खेलकुद
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई
टक्सार (भोजपुर), १६ चैत : पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ । आज भएको फाइनल…
सहारा फुटबल एकेडेमीमा वैशाखदेखि चौथो ब्याच सुरु गरिँदै
कास्की, १६ चैत : फुटबल एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको सहारा क्लब पोखराले एकेडेमीमा चौथो ब्याचका बालक भर्ना गर्ने भएको छ ।…
राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई
काठमाडौँ, १६ चैत : ललितपुर मेयर्स कप महिला ट्वान्टी(२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले…
एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य
काठमाडौँ, १६ चैत : ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल एपिएफले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…
विराटनगर सिटी र लुका सकर विराट गोल्डकपको उपाधिका लागि भिड्दै
सुन्दरहरैचा, १६ चैत : सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । सहिद रङ्गशालामा फाइनल खेल…
भोजपुर गोल्डकप : साविक विजेता रुपन्देहीलाई हराउँदै क्यामरुन फाइनलमा
टक्सार (भोजपुर), १५ चैत भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता रुपन्देहीलाई ०–३ गोलले हराउँदै क्याम्रुनले फाइनल यात्रा तय…
खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने
काठमाडौँ, १५ चैत : राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने भएको छ । राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त संवाद कार्यक्रम यही…
‘प्रथम इलाम–माईपोखरी म्याराथन’ प्रतियोगिता हुँदै
मङ्गलबारे, १५ चैत : आगामी बैशाखमा इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दूल गण इलामको संयुक्त आयोजनामा ‘प्रथम इलाम–माईपोखरी म्याराथन’ हुने भएको छ । ‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवद्र्धनमा इलामको…
विराट गोल्डकपअन्तर्गत अन्तिम खेल विराटनगर सिटी र भारतबीच
सुन्दरहरैँचा , १५ चैत : सातौँ संस्करणको विराट गोल्डकप फुटबलको अन्तिम चरणको खेल पाहुना टोली भारतको केरलास्थित लुका सकर क्लब तथा घरेलु टोली विराटनगर सिटी ९बीसीएफ० बीच हुने भएको छ…
जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा
जुम्ला, १५ चैत : जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१