खेलकुद
फुटबल खेल्न त्रिभुवन आर्मीको टोली भारत प्रस्थान
काठमाडौं, १३ साउन : नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल…
महिला विश्वकप फुटबलमा अर्जेन्टिनाको शानदार पुनरागमन
ड्युनेडिन (न्युजिल्यान्ड), १३ साउन : अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।…
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
काठमाडौँ, १२ साउन : राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ…
एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने
काठमाडौँ, ११ साउन : चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आज भएको…
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
काठमाडौँ, ११ साउन : फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को…
पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान
काठमाडौँ, १० साउन : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले…
स्पेन र जापान नकआउट चरणमा
काठमाडौं, १० साउन : स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा…
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
काठमाडौँ, १० साउन : श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली…
महिला विश्वकप फुटबल : फिलिपिन्स र कोलम्बिया विजयी
काठमाडौं, ९ साउन : फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को…
ब्राजिलको जितमा एरीको ह्याट्रिक
काठमाडौं, ८ साउन : एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–०…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
२३ घण्टा अगाडि