खेलकुद

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : खेलाडीका लागि आपत्विपतमा सहयोग गर्ने उद्देश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत तीन खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद…

एसिया रग्बी नेपालमा हुने

 साउन १७, २०८०

काठमाडौँ, १७ साउन : ‘एसिया रग्बी यु–२० सेभेन्स’ महिला तथा पुरुष च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । नेपाल रग्बी सङ्घद्वारा आगामी भदौ २ र ३ गते आयोजना हुने उक्त…

फिफा महिला विश्वकप : इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

 साउन १६, २०८०

काठमाडौं, १६ साउन : इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा इङ्ल्यान्डले चीनलाई ६–१ गोलले हरायो । अर्को खेलमा डेनमार्कले हैटीलाई…

नेदरल्यान्ड्स र अमेरिका नकआउट चरणमा

 साउन १६, २०८०

काठमाडौं, १६ साउन : नेदरल्यान्ड्स र साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ई’ अन्तर्गत मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले एसियाली प्रतिद्वन्द्वी भियतनामलाई ७–० गोलले…

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

 साउन १६, २०८०

काठमाडौँ, १६ साउन : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको…

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली

 साउन १५, २०८०

कर्णाली, १५ साउन : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकीदै छ । खेलकुद…

आइटीएफ तेक्वान्दो टोली भारतर्फ

 साउन १५, २०८०

काठमाडौँ, १५ साउन : सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो,…

नेपालका तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने

 साउन १४, २०८०

काठमाडौँ, १४ साउन : जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल…

एसियाडका लागि बक्सिङको तयारी भारतमा

 साउन १४, २०८०

काठमाडौं, १४ साउन : चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने भएको छ । नेपाली बक्सिङ खेलाडी टोली एसियाड तयारीका साथै भारतको पन्जाबमा आयोजना हुने…

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

 साउन १४, २०८०

बेलबारी, १३ साउन : मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ…