खेलकुद

आरोहण खेल सङ्घमा धरेल

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । एसोसिएसनको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्ष…

फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया सेमिफाइनलमा

 साउन २७, २०८०

काठमाडौं, २७ साउन : आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा अष्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा ७–६ गोलले हरायो । निर्धारित समय र अतिरित्तस समयमा गोल…

प्लेट विधाको उपाधि व्लोनलाई

 साउन २६, २०८०

काठमाडौँ, २६ साउन : पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता, २०८० अन्तर्गत प्लेट विधाको उपाधि पासाङ ब्लोनले आज जितेका छन् । आज भएको फाइनलमा पासाङ व्लोनले विनायक श्रेष्ठलाई ११–८, ११–८…

एसिया कपको तयारी पाकिस्तानमा

 साउन २५, २०८०

काठमाडौं, २५ साउन : नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ…

राष्ट्रिय स्क्वासः दीपक थापा फाइनलमा प्रवेश

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : नेपाल स्क्वास -याकेट्स सङ्घको आयोजनामा राजधानीमा भइरहेको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा दीपक थापा फाइनलमा पुगेका छन् । चीनको होङजाउमा हुने १९औँ…

नेपालको मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

 साउन २३, २०८०

काठमाडौँ, २३ साउन : एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…

एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा…

फिफा महिला विश्वकप फुटबल : अष्ट्रेलिया र इङ्ल्यान्ड क्वार्टरफाइनलमा

 साउन २२, २०८०

काठमाडौं, २२ साउन : आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।  ब्रिसवन स्टेडियममा भएको अर्को…

पूर्वप्रशिक्षक श्रेष्ठको निधन

 साउन २२, २०८०

वीरगञ्ज, २२ साउन : फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उहाँको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।…

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

 साउन २१, २०८०

काठमाडौँ, २१ साउन : ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आगामी…