खेलकुद

नेपालले पूरा गर्‍यो दुई सय रन

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव…

जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल

 भदौ १८, २०८०

ताप्लेजुङ, १८ भदौ : ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।…

एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो…

वर्षाका कारण खेल रोकियो

 भदौ १८, २०८०

काठमाडौं, भदौ १८ : एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको…

एसिया कप क्रिकेट : वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल पुनः सुरु

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा वर्षाका कारण अवरुद्ध भएको खेल भरखरै सुरु भएको…

आसिफ अर्धशतक बनाएपछि आउट

 भदौ १८, २०८०

काठमाडौं, १८ भदौ : एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट हुनुभएको छ । यद्यपि, आउट हुनुअघि आसिफले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो दशौँ अर्धशतक बनाउनुभयो । आसिफ…

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले…

नेपालले पाँचौँ विकेट गुमायो

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा पाँचौँ विकेट गुमाएको छ । २९ दशमलव ५ ओभरमा एक सय ३२ रन बनाउँदा नेपालले…

एसिया कप क्रिकेट : आसिफको अर्धशतक

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात…

एसिया कप : नेपालले एक सय रन पूरा

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ…