खेलकुद

भारोत्तलन विश्व च्याम्पियनशिप : ‘विकास’ले बनाए तीन राष्ट्रिय कीर्तिमान

 भदौ २४, २०८०

महेन्द्रनगर (कञ्चनपुर), २४ भदौ : साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । आज प्रतियोगितामा ८१ किलो तौल समूहमा…

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने…

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता

 भदौ २४, २०८०

काठमाडौँ, २४ भदौ : नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७…

अन्तरमाध्यमिक विद्यालयस्तरीय महिला फुटबल सुरु

 भदौ २३, २०८०

म्याग्दी, २३ भदौ : महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युवा क्लब बेनीले आयोजना गरेको ९–ए साइड फुटबल…

प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका विजेता सभापोखरी टिम

 भदौ २२, २०८०

दमक, २२ भदौ : दमक नगरपालिकाले आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ । प्रदेश स्तरीय भलिबल प्रशिक्षण केन्द्रको संयोजनमा…

नेपाल र म्यानमारबीचको खेल गोलरहित बराबरीमा सकियो

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : नेपाल र म्यानमारबीच आज भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न…

नेपाल थाइल्याण्डसँग पराजित

 भदौ २२, २०८०

काठमाडौँ, २२ भदौ : आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल…

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

 भदौ २२, २०८०

कास्की, २२ भदौ : पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको…

सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको…

एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

 भदौ २१, २०८०

काठमाडौँ, २१ भदौ : इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत…