खेलकुद

महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी…

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत, प्रस्तावको पक्षमा मत नै खसेन

 कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव…

नेपालले उद्घाटन खेल तान्जानियासँग खेल्ने

 कार्तिक २३, २०८०

काठमाडौँ, २३ कात्तिक : हङकङमा आयोजना हुने चार देशसम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने…

वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब फाइनलमा

 कार्तिक २३, २०८०

वीरगञ्ज (पर्सा), २३ कात्तिक : नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक भेट्रान…

मुख्यमन्त्री कोहलपुर गोल्डको उपाधि त्रिभुवन आर्मीलाई

 कार्तिक २२, २०८०

खजुरा (बाँके), २२ कात्तिक : बाँकेको कोहलपुरमा सञ्चालित ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । आज भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च ब्वाइजलाई २–०…

१९ वर्षमुनिकाे एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

 कार्तिक २२, २०८०

काठमाण्डाै, २२ कात्तिक : एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे…

टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही…

टी–२० खेल्ने टोलीलाई पुरस्कृत गर्ने निर्णय

 कार्तिक २१, २०८०

काठमाडौँ, २१ कात्तिक : अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार…

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

 कार्तिक २१, २०८०

वीरगञ्ज (पर्सा), २१ कात्तिक (रासस) : नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई…

विश्व कप क्रिकेटमा श्रीलङ्का बङ्गलादेशसँग ३ विकेटले पराजित

 कार्तिक २१, २०८०

काठमाण्डाै, २१ कात्तिक - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलङ्कालाई ३ विकेटले पराजित गरेको छ । श्रीलङ्काले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७…