बिजनेश
भ्रमण वर्ष लक्षित जलयात्रा र प्याराग्लाइडिङ
रामपुर, १७ माघ : आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा पहिचान बनाउँदै गएको रामपुरमा बाह्य पर्यटक आकर्षित गर्न पर्यटक लक्षित कार्यक्रम सञ्चालन गरिने भएको छ । रामपुरमा नेपाल भ्रमण वर्ष…
कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला
धरान, १७ माघ : चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा…
स्कीले लोभ्याउँदै पर्यटक
पोखरा, १७ माघ : हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्ने उद्देश्यले पछिल्ला वर्षमा पर्वतीय पर्यटनका गतिविधिलाई अघि बढाउन थालिएको छ । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, ल्होमान्थाङलगायतका स्थानमा सञ्चालन हुने यार्तुङलगायत…
औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकता : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, १६ माघ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले…
पर्यटन बोर्डका सिइओको पदबहाली
काठमाडौं, १६ माघ : नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पदबहाली गर्नुभएको छ । बोर्ड सचिवालयमा आज सिईओ रेग्मीले जिम्मेवारी सम्हाल्नुभएको हो । पदबहालीसँगै रेग्मीले…
नेप्सेमा २० अङ्कको वृद्धि
काठमाडौं, १६ माघ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको…
सुनको मूल्य माघयताकै उच्च
काठमाडौं, १६ माघ : निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य…
वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी
काठमाडौँ, १५ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ…
७० लाखको सुन्तला उत्पादन
रुकुमपूर्व, १५ माघ : यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको…
निर्माण व्यवसायीको रचनात्मक सहयोग आवश्यक : उपप्रम पोखरेल
काठमाडौं, १४ माघ : उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले निर्माण व्यवसायीको रचनात्मक सहयोग विना समृद्घ मुलुक बनाउन नसकिने बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको…
लोकप्रिय
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१