बिजनेश

सातामा चार अर्ब माथिको शेयर कारोवार

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत…

रत्न तथा आभूषण प्रदर्शनी मेला शुरु

 पुष २६, २०७६

काठमाडौँ २६ पुस : तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले…

दुई अर्ब ३९ करोडको सेयर कारोबार

 पुष २६, २०७६

काठमाडौँ, १९ पुस : धितोपत्र बजारमा यस साता कूल १८१ कम्पनीका ७१ लाख ८४ हजार ६३९ कित्ता शेयर खरीद बिक्री भए । बजारमा कारोवार मापक नेप्से परिसूचक तुलनात्मकरूपमा अस्थिर रहेको…

दीर्घकालीन ऋणपत्रमा लगानीकर्ताको आकर्षण बढ्दो

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : सरकारले बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्रको बिक्री गर्न प्रोत्साहन गर्ने नीति लिएपछि त्यसको सार्थक परिणाम देखिएको छ । चालू आर्थिक वर्षमा मात्रै पाँच बैंकले दीर्घकालीन…

नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका…

सुनको मूल्यमा सामान्य गिरावट

 पुष २६, २०७६

काठमाडौँ, २५ पुस : पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले…

जर्मनीमा आयोजित गलैँचा मेलामा नेपालको सहभागिता

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा…

नेप्सेमा दोहोरो अंकको वृद्धि

 पुष २०, २०७६

काठमाडौं, २० पुस : साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार…

बिमा समितिले तोक्यो कृषि बिमाको कार्यक्षेत्र

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : कृषि बिमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बिमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बिमा समितिले २० वटा निर्जीवन बिमा…

धान उत्पादनमा गिरावटले अर्थतन्त्र प्रभावित

 पुष १९, २०७६

काठमाडौँ, २० पुस : नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी)…