बिजनेश

पाम आयल भारत निकासी खुला

 माघ २६, २०७६

काठमाडौं, २६ माघ : भारतले नेपालको पाम आयल निकासीमा लगाएको प्रतिबन्धलाई खुला गरेको छ । आफ्ना आयातकर्ताले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्दै भारतले त्यसकै आधारमा पाम आयल आयात गर्न पाउने व्यवस्था गरेको…

सातामा सात अर्बको सेयर कारोवार

 माघ २५, २०७६

काठमाडौँ, २५ माघ : धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो । कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर…

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय

 माघ २५, २०७६

काठमाडौं, २५ माघ : सरकारले तोकिएको समयमा आयोजना पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानूनी कारवाही गर्ने तयारी गरेको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगरेको…

‘बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति’

 माघ २५, २०७६

भीमदत्तनगर, २५ माघ : संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ । भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर…

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : नेपाल राष्ट्र बैंकले कूल १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न…

श्री एयरलाइन्सको पोखरा उडान सुरु

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आजदेखि पोखरा गन्तव्यमा व्यावसायिक उडान शुगरेको छ । कम्पनीले हालै भित्र्याएको ८० सिट क्षमताको ‘ड्यास एट’ क्यू–४०० जहाजले पर्यटकीय…

राष्ट्रको आर्थिक समृद्धिमा सघाउने एनएमबीको प्रतिबद्धता

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : निजी क्षेत्रको वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडले राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने वर्तमान सरकारको परिकल्पना साकार पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।…

औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री

 माघ २४, २०७६

भीमदत्तनगर, २४ माघ : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताउनुभएको छ । कञ्चनपुरको बेदकोट…

सरकारका काम सबै डिजिटल प्रणालीमा : अर्थमन्त्री

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : अर्थमन्त्री युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औं राष्ट्रिय सम्मेलनको आज यहाँ…

‘कोरोना भाइरस छैन, भ्रमण गर्नुहोस्’

 माघ २४, २०७६

चितवन, २४ माघ : छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ । विदेशी पर्यटकमध्ये आधाभन्दा बढी चीनका पर्यटक यहाँ आउने…