बिजनेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म थपियो

 असार २०, २०७७

भैरहवा, असार २० : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो । नागरिक…

पाँखो बन्यो चिया बगान

 असार २०, २०७७

गलकोट, असार २० : वनमारा झारले ढाकिएको पाखा । त्यो झन्भन्दा झन् फैलिँदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा…

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट : अर्थमन्त्री

 असार २०, २०७७

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित…

पुनः श्रम स्वीकृति बिहीबारबाट सुचारु

 असार १९, २०७७

काठमाडौँ, असार १९ : कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने…

पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दै

 असार १९, २०७७

काठमाडौँ, असार १९ : पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । निगमले असार २…

सीमा क्षेत्रमा सेवा पु-याउँदै टेलिकम

 असार १९, २०७७

काठमाडौँ, असार १९ : टेलिकम टावरसहितका उपकरण हिउँले बिग्रिएपछि लामो समय दूरसञ्चार सेवाबाट वञ्चित दार्चुला व्यास गाउँपालिकाका सर्वसाधारण असार ८ गतेदेखि फेरि फोनमा जोडिए । भीस्याट टर्मिनलसँग जोडिएको टेलिकमको सीडीएमएको उक्त…

पूर्वाधार निर्माण कम्पनी सञ्चालन गर्ने सरकारको तयारी

 असार १९, २०७७

काठमाडौँ, असार १९ : मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै…

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

 असार १८, २०७७

वासिङटन, असार १८ : संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका…

साउन ६ सम्म व्यावसायिक उडान बन्द

 असार १८, २०७७

काठमाडौँ, असार १८ : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको…

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब न त चियाकै बिक्री

 असार १८, २०७७

इलाम, असार १८ : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित…