बिजनेश

धितोपत्र बजार : चार अर्बमाथि कारोबार

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको…

एनओसी प्रमाणीकरणपछि मात्र अन्तिम श्रम स्वीकृति

 भदौ १७, २०७७

काठमाडौं, भदौ १७ : वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम…

एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न सरकारको निर्देशन

 भदौ १७, २०७७

काठमाडौँ, भदौ  १७ : सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौँ…

तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको भाउ

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी…

अमेरिका–भारत व्यापार सम्झौता चाँडै : मन्त्री पियुष

 भदौ १७, २०७७

नयाँदिल्ली, भदौ १७ : संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ । संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम…

अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

 भदौ १७, २०७७

क्यानबेरा, भदौ १७ : कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक…

६८ फर्मको जरिवाना ४० लाख

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु चालिस लाख राजश्व संकलन गरेको छ । ्विभागले यही भदौ १ देखि १५ गतेसम्म बजार अनुगमनका…

नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ,’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका…

मुस्ताङमा उत्पादित मार्फा स्याउ बजारमा आउँदै

 भदौ १७, २०७७

बेनी, भदौ १७ : हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादित मार्फाको स्याउ बजार लैजाने तयारी सुरु गरिएको छ । स्याउ पाकिसकेको भएपनि ढुवानीका साधन नचल्दा समस्या आइरहेको छ । त्यसैगरी स्याउ टिप्नेदेखि लिएर…

चुनाव जितेका र लाभको पदमा रहेका पनि सहकारी सञ्चालकमा

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : सहकारिताको मर्म र ऐन तथा नियमावली पनि विपरीत सांसद, स्थानीय जनप्रतिनिधि, शिक्षक र नेतृत्व तह नै सहकारी संस्थाको सञ्चालक बस्ने क्रम रोकिएको छैन । सहकारी ऐन २०७४…