बिजनेश

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट…

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

 असोज १७, २०८१

बनियानी, १७ असोज : अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच…

यसवर्ष च्याङग्राको मूल्य घट्यो

 असोज १७, २०८१

म्याग्दी, १७ असोज : दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि…

नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२…

टिकेन पुँजीबजारको उकालो यात्रा : नेप्से परिसूचक २६ अङ्कले घट्यो

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर…

पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो

 असोज १६, २०८१

जुम्ला, १६ असोज : जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा रु ३८ करोड १० लाख आम्दानी…

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

 असोज १६, २०८१

काठमाडौं, १६ असोज : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मउ वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थिर…

नौ महिनामा भित्रिए आठ लाखभन्दा बढी विदेशी पर्यटक

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार…

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि : विश्व बैंक

 असोज १६, २०८१

काठमाडौँ, १६ असोज : चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत…