बिजनेश
अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता प्रस्ताव
काठमाडौं, ११ असोज : अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ । इजिप्टको शर्मा अल शेखमा आयोजित…
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
काठमाडौँ १० असोज : नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी) स्थित दुई सय २० केभी क्षमताको नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि गरेको छ । कूल २२०/१३२ केभी…
दैनिक आयात गर्न सकिने सुनको कोटा २० किलो कायम
काठमाडौँ, १० असोज : दैनिकरुपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले आज ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण…
प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा : ऊर्जामन्त्री
काठमाडौँ, १० असोज : बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले…
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, १० असोज : दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिनुभएको छ । प्रतिनिधिसभा…
दोहोरो अङ्कले घट्यो नेप्से
काठमाडौँ, १० असोज : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव ६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० अङ्कमा कायम भएको छ । विभिन्न कम्पनीका ७० लाख ६१…
चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना
रसुवा, १० असोज : दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज…
ठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो
म्याग्दी, १० असोज : ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी…
मुलुकको अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली
काठमाडौँ, ९ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना…
कर्जामा १५० प्रतिशतको जोखिमभार ठिक भएन : पूर्व अर्थमन्त्री खतिवडा
काठमाडौं, ९ असोज : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल उद्योग…
लोकप्रिय
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
माघ ०९, २०८१
महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो
माघ ०९, २०८१