बिजनेश

एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसिसी) ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताउनुभएको छ । एमसिसी…

नेपाली पर्यटकलाई ‘अन अराइभल भिसा’ सुविधा दिन अनुरोध

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ । नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत…

सुपारी निर्यातका समस्याबारे अध्ययन गरिने

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांनले सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग जानकारी लिने र अध्ययन गर्ने बताउनुभएकाे छ । समितिको…

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई…

नेप्से परिसूचकमा सुधार

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७…

एउटै आयोजनामा दोहोरो भुक्तानी भएपछि रकम फिर्ता

 असोज १७, २०८०

जाजरकोट, १७ असोज : उखाले–तल्लु आयोजनाका लागि दुई कार्यालयबाट भुक्तानी लिएको पाइएपछि उपभोक्ता समितिले रकम फिर्ता गरेको छ । नलगाड नगरपालिका र भौतिक पूर्वाधार विकास कार्यालयबाट एउटै आयोजनाका लागि दोहोरो…

आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक

 असोज १७, २०८०

बलेवा (बागलुङ), १७ असोज : प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्रस्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने…

५० करोडसम्मको विदेशी लगानी स्वचालित मार्गबाट

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : सरकारले मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले…

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न निर्देशन

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि…

झोलामा खोला राख्ने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्छौँ : ऊर्जामन्त्री

 असोज १६, २०८०

काठमाडौँ, १६ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सो…