बिजनेश

बजेट निर्माणका लागि मार्गदर्शन तयार

 फागुन २०, २०८१

काठमाडौँ, २० फागुन : आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका लागि मार्गदर्शन तयार भएको छ । अर्थ मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 फागुन २०, २०८१

काठमाडौँ, २० फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा…

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

 फागुन १९, २०८१

चितवन, १९ फागुन : दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो…

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

 फागुन १९, २०८१

काठमाडौँ, १९ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३०…

आधा पालिकाले बुझाएनन् विवरण

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गरी कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्ने कार्यमा पालिकाले चासो देखाएका छैनन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि : म्युचुअल फन्ड उपसूचकबाहेक सबै हरियो

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…

यस्तो छ विदेशी मुद्राको विनिमयदर

 फागुन १८, २०८१

काठमाडौं, १८ फागुन : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।…

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

 फागुन १६, २०८१

वासिङ्टन, १६ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाँले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा…

विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

 फागुन १६, २०८१

काठमाडौं, १६ फागुन : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक…