बिजनेश

सुन चाँदीकाे भाउ आज स्थिर

 मंसिर ०३, २०८०

काठमाण्डाै, ३ मंसिर : आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।  यस्तै, चाँदीकाे भाउ पनि…

चार महिनामा २० प्रतिशत बजेट खर्च

 मंसिर ०२, २०८०

काठमाडौँ, २ मङ्सिर : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट…

प्राधिकरणद्वारा सवस्टेशन निर्माण सम्पन्न गर्न निर्देशन

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : काठमाडौँ उपत्यकाभित्र सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ । कूल…

राष्ट्रिय कर दिवस : ५५ लाख २५ हजार करदाताले लिए स्थायी लेखा नम्बर

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।…

बूढीगण्डकी आयोजना : निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गरिँदै

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

मानुङकोटमा पर्यटकको चहलपहल

 मंसिर ०१, २०८०

तनहुँ, १ मङ्सिर : पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विशेषगरी सूर्योदय हेर्न मानुङकोटमा पर्यटक जाने गर्दछन् । समुन्द्री सतहदेखि…

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

 मंसिर ०१, २०८०

जानकी (बाँके), १ मङ्सिर : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहनुभएको छ । उमेरले ५० नाघिसक्नुभएका अमिन बुबा र बाजेबाट माटाका भाँडा…

नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने

 कार्तिक २९, २०८०

धनुषा, २९ कात्तिक : नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी…

गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

 कार्तिक २९, २०८०

रामपुर (पाल्पा), २९ कात्तिक : तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा…

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

 कार्तिक २९, २०८०

झापा, २९ कात्तिक : विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन…