बिजनेश

चार दिन पछि बजारमा आलुको कारोबार शुरु : प्याज भने अभाव

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु…

भारतलाई बिजुली बेचेर प्राधिकरणले वर्षायाममा १५ अर्ब २४ कराेड रुपैयाँ आम्दानी गर्‍याे

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष…

बैंक दर र घरजग्गा कर्जाको जोखिमभार घट्यो, भूकम्प पीडितले सस्तो दरमा ऋण पाउने

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । माैद्रिक नीति समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदर घटाएकाे छ । राष्ट्र बैंकले…

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार

 मंसिर २१, २०८०

काठमाण्डाै, २१ मंसिर : शेयर बजार लगातार दाेस्राे दिन पनि बढेकाे छ । हिजाे बुधवार ३ अङ्कले बढेकाे शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ७३ अङ्कले बढेर १ हजार…

वायु सेवा निगमको जहाज खरिदका लागि तीनवटा कम्पनीको आवेदन

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ । लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज…

एक करोड केजी चिया गोदाममा थन्कियो

 मंसिर २१, २०८०

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै…

भ्याट फिर्ताको माग गर्दै व्यापारीले आलु र प्याजको कारोबार बन्द गरे

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : आलु र सुकेको प्याजमा लगाएको भ्याट (मूल्य अभिवृद्धि कर) को विरोध गर्दै व्यवसायीले आलु र प्याजको आपूर्ति र कारोबार बन्द गरेका छन् । भ्याट फिर्ता लिनुपर्ने माग…

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

 मंसिर २१, २०८०

गल्याङ, २१ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था…

कानुनको पालना गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ, छानबिन गर्ने सरकारको तयारी

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : सेयर खरिदबिक्रीबारे सवत्र शङ्का भैरहँदा एनसेलले कानुनको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको जनाएको छ । अहिलेसम्म सबै कर दायित्वहरु पूर्ण रुपमा पालना गरेको र थप कर तिर्नुपर्ने…

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी

 मंसिर २०, २०८०

काठमाण्डौ, २० मंसिर : शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार…