बिजनेश
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
गण्डकी, १७ पुस : पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का…
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
काठमाडौँ, १७ पुस : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम…
दार्चुलाका किसान ओखर खेतीतर्फ आकर्षित
खलङ्गा (दार्चुला), १७ पुस : दार्चुला ओखर खेतीका लागि परिचित छ । ओखर खेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि…
पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला
गलकोट (बागलुङ), १७ पुस : बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ…
हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता, ७ करोड ८५ लाख बाँकी
काठमाडौँ, १७ पुस : बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ…
हिउँ र हिउँचितुवाको मारमा याक र चौँरी
मनाङ, १७ पुस : हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत…
उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी
काठमाडौँ, १७ पुस : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी…
विस्थापित हुँदै उखु पेल्ने कोल
बेदकोट (कञ्चनपुर), १७ पुस : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उहाँ महाकाली नदी तरेर सुडाको चिनी…
डेडिकेटेड लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाउने व्यवस्था
काठमाडौँ १६ पुस : नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।…
डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ : अर्थमन्त्री
मोरङ, १६ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिनुभएको छ मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१