बिजनेश

बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

 माघ ०१, २०८०

काठमाडौँ, १ माघ : आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा…

टेलिकमको नगद लाभांश पारित

 माघ ०१, २०८०

काठमाडौँ, १ माघ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ ।  कम्पनीको आइतबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले गत आवको…

पूर्वपश्चिम रेलमार्गको भरतपुर रुटबारे विकल्प प्रस्तुत

 माघ ०१, २०८०

भरतपुर, १ माघ : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्वपश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकामा…

जलविद्युत्को सेयर लगानीकर्ताको आकर्षण

 माघ ०१, २०८०

काठमाडौँ, १ माघ : जलविद्युत्मा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । सुधारलाई निरन्तरता दिएको सेयर बजारमा साताको पहिलो दिन लगानीकर्ता जलविद्युत्को सेयरमा झुम्मिएका हुन् । आइतबार जलविद्युत् उपसमूहको उपसूचक सर्वाधिक ४.५८ प्रतिशतले…

वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी भुक्तानी

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ…

नेप्से परिसूचक ३१ दशमलव ६२ अङ्कले बढ्यो

 पुष २९, २०८०

काठमाडौ, २९ पुस : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको…

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्रीको निर्देशन

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । निर्माण व्यवसायीसँग अर्थमन्त्री डा प्रकाशरण महत, भौतिक योजना तथा…

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन

 पुष २९, २०८०

मध्यविन्दु (नवलपरासी), २९ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

 पुष २८, २०८०

काठमाडौँ, २८ पुस : सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको…

बर्सेनि घट्दै धान बालीको क्षेत्रफल

 पुष २८, २०८०

गण्डकी, २८ पुस : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३…