बिजनेश
दूध उत्पादनमार्फत किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना
सिन्धुली, ५ फागुन : कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी देखिनुहुन्थ्यो । उपहार…
ठूलोखोलाको हेडरेस्ट र विद्युत्गृह जोड्ने सुरुङ जोडियो
म्याग्दी (बेनी), ४ फागुन : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ को सीमा क्षेत्रमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको ठाडो सुरुङ र तेस्रो सुरुङ ब्रेकथ्रु भएको छ…
भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन
भैरहवा (रुपन्देही), ४ फागुन : महिला उद्यमीको विकास, विस्तार एवं प्रवर्द्धनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित आजदेखि भैरहवामा दुईदिने राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु भएको छ । नेपाल उद्योग…
सुन्तला बेचेर वार्षिक ४० लाख कमाइ
दमौली (तनहुँ), ४ फागुन : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य…
कृषि क्षेत्र विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति
काभ्रेपलाञ्चोक, ४ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको छ । ‘बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव–२०८०’ को…
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री
काठमाडौं, ४ फागुन : अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रालयमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको…
सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’
सल्लेरी (सोलुखुम्बु), ४ फागुन : हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको…
६ महिनामा साढे चार करोड माछाका भुरा वितरण
मकवानपुर (हेटौँडा), ४ फागुन : बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा वितरण गरिएको जनाएको छ । …
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
सिमकोट (हुम्ला), ४ फागुन : नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत…
डिजेल, पेट्रोलको मूल्य बढ्यो
काठमाडौँ, ३ फागुन : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१