बिजनेश

एकै परिवारले बिक्री ग-यो ३५ लाखको सुन्तला

 फागुन ३०, २०८०

गल्याङ (स्याङ्जा), ३० फागुन : स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन् । सफल सुन्तला उत्पादक किसानको पहिचान बनाउनुभएका यहाँका ८२ वर्षीय…

सुन र चाँदीको मूल्य घट्यो

 फागुन ३०, २०८०

काठमाडौँ, ३० फागुन : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजार घटेर प्रतितोला…

आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको छ : प्रधानमन्त्री

 फागुन ३०, २०८०

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका…

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : डा महत

 फागुन २९, २०८०

पाटन (ललितपुर), २९ फागुन : निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ । आज कांग्रेस केन्द्रीय कार्यालय…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४…

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानी : ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

 फागुन २९, २०८०

फिक्कल (इलाम), २९ फागुन : इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ । उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा…

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

 फागुन २९, २०८०

ढोरपाटन (बागलुङ), २९ फागुन : ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने…

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

 फागुन २९, २०८०

म्याग्दी, २९ फागुन : मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष…

हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द

 फागुन २८, २०८०

बागमती, २८ फागुन : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको…

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

 फागुन २८, २०८०

काठमाडौँ, २८ फागुन : विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्नुभएको छ । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले…