बिजनेश
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
काठमाडौं, ३ वैशाख : यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको…
विमानस्थलमा एक्सरे मेसिन नभएपछि कार्गो व्यवसायीद्वारा सामान निकासी बन्द
काठमाडौं, ३ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी…
नेप्से परिसूचक झिनो अङ्कको गिरावट
काठमाडौँ, २ वैशाख : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर…
बन्दीपुरमा पर्यटक बढेसँगै होटल व्यवसायी उत्साहित
तनहुँ, २ वैशाख : ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा आयोजित तीनदिने सडक खाना महोत्सवले पर्यटक भरिभराउ भएका छन् । बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ,…
वीरगञ्जमा एक करोड ६६ लाखबढी राजस्व सङ्कलन
वीरगञ्ज, २ वैशाख : राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ । राजस्व छलिको आशङ्कामा…
बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा
काठमाडौँ, २ वैशाख : अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो…
सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो
काठमाडौं, २ वैशाख : स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन प्रतितोला रु. दुई हजार दुई सयले…
नयाँ वर्ष : सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी
भरतपुर (चितवन), १ वैशाख : देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनस्थित सौराहा नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् ।…
तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै
काठमाडौँ, १ वैशाख : चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत…
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
त्रिवेणी (रुकुम पश्चिम), १ वैशाख : रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय…
लोकप्रिय
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१
मनाङमा यसवर्षकाे पहिलो हिमपात
पुष २९, २०८१
तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
पुष २९, २०८१