बिजनेश
सरकारले नुन, चिनी र मलको सहज आपूर्तिका लागि ठोस योजना बनाउँछ : उद्योगमन्त्री
काठमाडौँ, ३१ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले नुन, चिनी र मलखादको सहज आपूर्तिका लागि सरकारले ठोस योजना बनाउने बताउनुभएको छ । सोमबार प्रनिधिनि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र…
जलविद्युत छ तर बत्ती बल्दैन
ढोरपाटन (बागलुङ), ३१ वैशाख : बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् । वर्षौँदेखि लघु जलविद्युतको भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा…
करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री
काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पार्नुभएको छ । आज यहाँ आयोजित पूर्वबजेट छलफलका क्रममा उहाँले आर्थिक शिथिलता…
कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चद्वारा खारेज
काठमाडौँ, ३० वैशाख : इन्टरनेट सेवा प्रदायकहरुबाट भइरहेको कर छलीको पक्षमा परेका सम्पूर्ण रिट सर्वोच्चले आज खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष गरेको अनुसन्धानमा दुई…
ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन
काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भौतिक प्रगति ७८ दशमलव १८ प्रतिशत र वित्तीय प्रगति ७० दशमलव ८२ प्रतिशत बराबर रहेको छ…
सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो
काठमाडौँ, ३० वैशाख : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ…
चैतसम्मको आर्थिक अवस्था : नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र…
रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष
धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आउनुभएको छ । विश्वकर्माले १३…
पाकिस्तानी अर्थतन्त्रमा उच्च गिरावटको जोखिम रहेको आइएमएफको चेतावनी
इस्लामाबाद (पाकिस्तान), २९ वैशाख : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पछिल्लो रिपोर्टमा उच्च नकारात्मक जोखिमलाई उजागर गर्दै पाकिस्तानको आर्थिक भविष्यका बारेमा कडा चेतावनी जारी गरेको छ । नयाँ दीर्घकालीन कार्यक्रममा पाकिस्तानी…
इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण
काठमाडौँ, २९ वैशाख : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत…
लोकप्रिय
सञ्चारमन्त्रीद्वारा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक
पुष २६, २०८१
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१
सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउने
पुष २८, २०८१