बिजनेश

आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

 जेठ १८, २०८१

काठमाडौँ, १८ जेठ : सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो…

दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

 जेठ १७, २०८१

खलङ्गा (दार्चुला) १७ जेठ : दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज…

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

 जेठ १७, २०८१

गलेश्वर (म्याग्दी), १७ जेठ : यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले…

बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा

 जेठ १७, २०८१

काठमाडौँ, १७ जेठ : बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन-२०२३ मा नेपालको बजेट पारदर्शिताको अङ्क ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ…

नदीमा जलसतह बढेपछि विद्युत् निर्यात सुरु

 जेठ १७, २०८१

काठमाडौँ १७ जेठ : खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलविद्युत्गृहबाट विद्युत् उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत…

उखुको जुस बेचेर मनग्य आम्दानी

 जेठ १७, २०८१

कैलाली, १७ जेठ : धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आउनुभएको छ । उहाँले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहनुभएको छ । शर्माले…

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 जेठ १७, २०८१

काठमाडौँ, १७ जेठ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार…

सुनको मूल्य निरन्तर उकालोतिर

 जेठ १७, २०८१

काठमाडौँ, १७ जेठ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु. दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु.…

तथ्यमा आधारित बजेट ल्याउँदा धेरै आलोचना भएन : अर्थमन्त्री

 जेठ १७, २०८१

काठमाडौँ, १७ जेठ : अर्थमन्त्री वर्षमान पुनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकार भएकाले स्वीकार गरेका बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको आगामी…

रोजगार बैंकको अवधारणा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री

 जेठ १७, २०८१

विराटनगर, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ…